Logo

ट्रम्पमाथि १० बर्षसम्मको आयकर नतिरेको आरोप



Spread the love

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि १० बर्षसम्मको आयकर नतिरेको आरोप लागेको छ । ट्रम्पले सन् २०१६ मा ७ सय ५० डलर मात्रै तिरेको खबर द न्यूयोर्क टाइम्सले प्रकाशित गरेको हो ।

ट्रम्पले पछिल्लो १५ वर्ष मध्ये १० वर्ष आय कर नै नतिरेको न्यूयोर्क टाइम्सको दावी छ ।

उनले राष्ट्रपतिमा निर्वाचित भएपछि संघीय आय कर ७ सय ५० डलर मात्रै तिरेको देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्