Logo

लोकसेवा आयोगको स्थगित परीक्षा पुनः संचालन हुँदै (तालिकासहित)



Spread the love

१४ असोज, काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण स्थगित भएको लोकसेवा आयोगको परीक्षा पुनः संचालन गरिने भएको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै शाखा अधिकृत र नायव सुब्बा पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

शाखा अधिकृतको परीक्षा कात्तिक १८ देखि २७ गतेसम्म हुनेछ भने सुब्बा पदको द्धितीय र तृतीय पत्रको परीक्षा मंसिर ७ देखि १२ गतेसम्म हुने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्