Logo

परीक्षा नियन्त्रक जोशीमा कोरोना देखिएपछि त्रिवि सिल



Spread the love

१५ असोज, काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक पुष्पराज जोशीमा कोरोना देखिएपछि कार्यालयलाई आइतबारसम्मको लागि सिल गरिएको छ।

विश्वविद्यालयमा परीक्षा संचालनको विषयमा छलफल गर्ने क्रममा धेरै मानिसको जमघट भएको र सोही समयमा आफूमा कोरोना सरेको हुनसक्ने जोशिले बताए।

कोरोना पोजिटिभ देखिएपछि जोशी हाल होम आइसोलेसनमा बसेका छन्।

प्रतिक्रिया दिनुहोस्