Logo

६.१ म्याग्नीच्युडको भूकम्प धक्का



Spread the love
पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको भूकम्प

१६ असोज, एजेन्सी । पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहीबार बेलुका ४ बजेर ४६ मिनेटमा ठूलो भूकम्पको धक्का महसुस गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

पपुवा न्यूगिनीको राष्ट्रिय भूकम्प केन्द्रले ९० किलोमिटर गहिराइबाट भूकम्प आएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्