Logo

वैज्ञानिकहरु भन्छन्, ‘कोरोनाको खोप प्रयोगमा आउँदैमा महामारी अन्त्य हुँदैन’



Spread the love

एजेन्सी। वैज्ञानिकहरुले कोरोनाविरुद्धको खोप प्रयोगमा आए पनि जनजीवन सामान्य बन्न एक वर्ष लाग्ने बताएका छन् । रोयल सोसाइटी डेल्भ इनिसिएटिभ अन्तर्गत विभिन्न क्षेत्रका वैज्ञानिकहरुले सार्वजनिक गरेको प्रतिवेदनमा खोप प्रयोगमा आउँदैमा महामारी अन्त्य नहुने उल्लेख छ ।

कोरोनाको खोप प्रभावकारी प्रमाणित भई प्रयोगमा आउन थाले पनि आउँदो मार्चसम्म जनजीवन सामान्य अवस्था फर्किने सम्भावना नरहेको बैज्ञानिकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्