Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

१६ असोज, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्य घटेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य दुई सय रुपैयाँले घटेर ९४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाला सुनको मूल्य ९४ हजार पाँच सय रुपैयाँले कारोबारो भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तेजाबी सुनको मूल्य ९४ हजार थियो। यस्तै चाँदीको मूल्य तोलामा ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्