Logo

नेपाली बजारमा सुनको मूल्य कति पुग्यो ?



Spread the love

१६ असोज, काठमाडौं। नेपाली बजारमा सुनको मूल्य घट्बढ भइरहेको छ । हिजो ९४ हजार ५०० मा कारोबार भइरहेको सुन आज पुन: २ सयले घटेको हो ।

शुक्रबार सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय कामय भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

चाँदीमा भने बिहीबारको तुलनामा शुक्रबार मूल्य स्थीर रहेको छ । बिहीबार तोलाको १ हजार १७५ रुपैयाँ कामय भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा बिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्