Logo

लिभरपुलका फरवार्ड मानेलाई कोरोना संक्रमण पुष्टि



Spread the love

एजेन्सी। लिभरपुलका फरवार्ड सडियो मानेलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। कोरोना परीक्षणको नतिजा पोजिटिभ आएपछि माने सेल्फ आइसोलेसनमा बसेका छन्।

लिभरपुलका मिडफिल्डर थियागो एलकान्ट्रा कोरोनाभाइरस संक्रमित भएको तीन दिनपछि माने संक्रमित भएको लिभरपुलले जनाएको छ।

मानेले जारी सिजन लिभरपुलका लागि तीन गोल गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्