Logo

कोरोना संक्रमणबाट थप एक युवतीकाे मृत्यु



Spread the love

१७ असोज, बिराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

गत असोज ८ गते कोरोना संक्रमण पुष्टि भएकी महिलामा कुनै दीर्घरोग नरहेको अस्पतालका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए । असोज ८ देखि नै अस्पतालमा उपचाररत उनको शनिबार बिहान मृत्यु भएको हो । 

प्रतिक्रिया दिनुहोस्