Logo

विश्वमा १० जना बराबर एक जना संक्रमित हुने डब्लुएचओको चेतावनी



Spread the love

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना महामारी विश्वभर तीब्र रुपमा फैलिएको भन्दै सबैलाई सतर्क रहन चेतावनी दिएको छ । डब्लुएचओका आपतकालीन प्रमुख डा. माइकल रायनले विश्वका १० प्रतिशत मानिस भाइरसबाट संक्रमित भएको हुन सक्ने सम्भावना रहेको बताएका हुन् ।

विश्वमा १० जना बराबर एक जना संक्रमित हुने सम्भावना देखिएको उनको भनाइ छ । रायन ले संसार अझै केही समय निकै गाह्रो अवस्थाबाट गुज्रिने चेतावनी पनि दिए ।

१० महिना भइसक्दा पनि कोरोना संक्रमण अझै नियन्त्रणमा आउने वा कमजोर हुने कुनै संकेत देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्