Logo

सावधान !खाली पेटमा यी चिज खादा विष सरह हुन्छ



Spread the love

मानिसको स्वास्थ्य उसको खानपानमा निर्भर रहन्छ । खानपान स्वच्छ, पौष्टिक र ठिक्क मात्रामा खाए यसले लाभ पुर्याउँछ । तर कतिपय अवस्थामा भने कुन समयमा के खाने र के नखाने भन्ने बिषयको जानकारी समेत आवश्यक हुन्छ । खाली पेटमा यी चिज खादा विष खाए सरह हुन्छ ।
पफ, पेस्ट्री
बिहान खाली पेटमा खाजामा पफ वा पेस्ट्री खानु हुदैन । यसमा एक किसिमको ढुसी हुन्छ ।
पेय पदार्थ
चिसो पेय पदार्थ त्यसै पनि शरीरका लागि लाभदायक मानिँदैन । अझ बिहानीको खाली पेटमा यसको सेवन झनै खतरनाक हुन्छ ।
टमाटर
टमाटरमा पर्याप्त मात्रामा भिटामिन र एन्टिअसिक्डेन्ट भरपूर मात्रामा पाइन्छ । तर यसलाई खाली पेटमा खायो भने एसिडिकका कारण पेटमा नकारत्मक असर पर्न जान्छ ।
अमिलो फल
भिटामिन सी, फाइबर र एन्टिअक्डिेन्ट पाइने अमिलो फल जस्तै सुन्तला, अंगुर, अमिलो लगायतका फलको सेवन खाली पेटमा हानिकार हुन्छ ।

प्रतिक्रिया दिनुहोस्