Logo

हाम्रै भान्सामा भएका यस्ता औषधिले कोरोनाबाट बचाउँछ !



Spread the love

एजेन्सी। महामारीको रुपमा फैलिएको कोरोनाविरुद्ध लड्नका लागि प्रतिरोधात्मक क्षमता बलियो हुनु आवश्यक छ। त्यसका लागि हाम्रो भान्सालाई औषधालय बनाउनुपर्छ, घरमै रहेका आयुर्वेदिक जडीबुटी सेवन गरेर कोरोना जित्न सक्छौँ । उच्च मनोबल राख्नुपर्छ, तनाव लिनु हुँदैन । हाम्रो शरीरभित्र नौ दिनभन्दा बढी बाँच्न सक्दैन कोरोनाभाइरस ।

हाम्रो घर र करेसा बारीमा पाउने जडीबुटीहरूलाई पहिलो प्राथमिकता दिनुपर्छ । आहार विहारको रूपमा यसलाई प्रयोग गर्नुपर्छ ।

गुर्जोको साथै सुठो, पिप्ला, मरिच, दालचिनी, तुल्सी सबै मिलाएर उमालेर काडा बनाएर दिनको तीन चार पटक खायौँ भने कोरोनालाई जित्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्