Logo

एकै प्रदेशमा थपिए ६२ जना कोरोना संक्रमित



Spread the love

२५ असोज, पोखरा । आइतबार गण्डकी प्रदेशमा ६२ जना कोरोना संक्रमण हुने भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

कोरोना संक्रमण हुनेमा बाग्लुङका ३६ , कास्कीका २१ र लमजुङका पाँच जना रहेका छन् । सबै सङ्क्रमितको आइसोलेशनमा व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्