Logo

अब पेन्सन लिन बैंकमा स्वयं उपस्थित हुनुपर्ने व्यवस्था हट्यो



Spread the love
नक्कली नेपाली रुपैयाँ सहित २ जना पक्राउ

काठमाडौँ । निवृत्तिभरण (पेन्सन) प्राप्त गर्न सम्बन्धित व्यक्ति स्वयम् बैंकमा उपस्थित हुनु नपर्ने भएको छ । हाल कोरोनाको जोखिम उच्च रहेको भन्दै हाललाई अर्थमन्त्रालयले उक्त निर्णय गरेको हो ।

निवृत्तीभरण व्यवस्थापन कार्यालयले पेन्सन बुझ्न ६/६ महिनामा व्यक्ति स्वयंम बैंकमा उपस्थित हुनुपर्ने व्यवस्था रहेपनि हाल कोभिड-१९ का कारण उपस्थित हुन नपर्ने जनाएको छ।

कोरोना महामारीको अबस्थामा जनस्वास्थ्यको अवस्थालाई ख्याल गर्दै यस्तो निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्