Logo

ट्रम्प भन्छन्, ‘बाइडेन‍ कट्टर समाजवादीहरूको कठपुतली हुन्’



Spread the love

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना संक्रमित भएपछि पहिलो पटक चुनावी र्‍यालीलाई सम्बोधन गरेका छन् । फ्लोरिडामा आयोजित चुनावी र्‍यालीलाई सम्बोधन गर्दै उनले आफु राम्रो स्वास्थ्य अवस्थामा रहेको बताए ।

उनले प्रतिस्पर्धी जो बाइडेनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको दाबी समेत गरेका छन् ।

ट्रम्प सोमबार बेलुकीवाट संक्रमणमुक्त भएको उनका चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्