Logo

डब्लुएचओले खारेज गर्यो हर्ड इम्युनिटीको अवधारणा



Spread the love

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले महामारीविरुद्ध सामूहिक प्रतिरक्षा अर्थात ‘हर्ड इम्युनिटी’ को अवधारणाको खारेज गरेको छ ।

डल्लुएचकोका प्रमुख टेडरोज आध्यनोम गेब्रेयेसोसले खोप नबनेको अवस्थामा कोरोना भाइरसलाई फैलिन दिनुपर्ने र त्यसपछि प्राकृतिक रुपमै मानिसहरु त्यसविरुद्ध प्रतिरक्षा क्षमतायुक्त बन्ने तर्कको खारेज गरेका हुन् ।

भाइरसलाई त्यसै फैलिन दिनुको अर्थ मानिसहरुलाई संक्रमित हुन, समस्या पर्न र मर्न दिनु रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्