Logo

जिल्ला प्रशासनका चार जना कर्मचारीलाई कोरोना संक्रमण देखिए लगतै कार्यालय सिल !



Spread the love
धरानमा चार प्रहरीसहित २१ जनालाई कोरोना संक्रमण

२७ असोज, काठमाडौँ । मंगलबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा कार्यरत चारजना कर्मचारीलाई कोरोना संक्रमण देखिए लगतै कार्यालय सिल गरिएको छ।

कार्यालयका चार जनालाई कोरोना पोजिटिभ देखिएपछि बुधबारदेखि प्रशासनबाट हुने अत्यावश्यक बाहेकका सेवा तत्कालका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका बताए ।

प्रतिक्रिया दिनुहोस्