Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,४६५,१८१
संक्रमित
६३,०७२,४७५
निको भएका
४३,५४५,८२९
नेपालमा कोरोना भाइरस
मृत्यु
१,५३८
संक्रमित
२३६,२४६
निको भएका
२१८,१६१

नेपाली राष्ट्रिय फुटबल टोलिले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने



३० असोज, काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलिले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मैत्रीपूर्ण खेलका लागि अनुमति दिएपछि मैत्रीपूर्ण खेलको टुंगो लागेको हो।

राखेपले अनुमति दिएपछि अब नेपाली टोली बंगलादेशमा मैत्रीपूर्ण खेलका लाग जानेछ। नेपालले तिहारपछि बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । बंगलादेशको प्रस्तावमा एन्फाले राष्ट्रिय टिमलाई बाहिर पठाउने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्