Logo

कति छ आज नेपाली बजारमा सुनको मुल्य



Spread the love

५ कार्तिक, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्य बढेको छ ।

बुधबार छापावाल सुन प्रतितोलामा ८ सय रुपैयाँले बढेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९५ हजार रुपैयाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा ३० रुपैयाँले बढेर १ हजार २ सय ४० रुपैयाँले कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्