Logo

हरिवंश आचार्य दम्पतीको कोरोना रिपोर्ट आयो



Spread the love

६ कार्तिक, काठमाडौँ । चर्चित हाँस्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण मुक्त भएका छन् । उनीसँगै पत्‍नी रमिला पनि संक्रमण मुक्त भएकी हुन् ।

गत दुई हप्ता अगाडी आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी आचार्यले सामाजिक सञ्जाल मार्फत गराएका थिए ।

श्रीमतीसँगको एक तस्बिर शेयर गर्दै आचार्यले फेसबुकमा लेखेका छन्, ‘हाम्रो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । हामीलाई धेरै —धेरै माया दिनुहुने सबैमा धन्यवाद ।’

 उनीलाई कोरोना देखिएपछि उनको कन्ट्रयाक ट्रेसिङमा मदकृष्णलगायत धेरैले कोरोना परिक्षण गराएका थिए । सबैको रिपोट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्