Logo

किशोरीलाई जिस्क्याएपछि युवती पक्ष र युवक पक्षबीच झडप, झडप सात जना घाइते !



Spread the love

११ कार्तिक, दाङ । दाङको दुर्गा मन्दिरमा दर्शनका लागि गरेकी १७ वर्षीया एक किशोरीलाइ राजपुर–४ दुलैयाका ओमकार यादवसहित सात जना घाइते भएका छन्।

दाङको राजपुरमा दुई पक्षबीच झडप हुँदा सात जना घाइते भएका छन्। विवादले उग्ररुप लिएपछि युवती पक्ष र युवक पक्षबीच झडप भएको हो।

पछि ओमकार यादवका दाई हिरालाल यादवको नेतृत्वमा पुगेको समूहले धन्यराज बसेको शिवु यादवको घरमा ढुंगामुडा गरेका थिए। सो क्रममा किशोरी पक्षका ६३ वर्षीय जगोसर अहिर, २१ वर्षीय किशोरकुमार यादव घाइते भएका छन्। थप विवरण आउँ बाँकी नै छ

प्रतिक्रिया दिनुहोस्