Logo

प्रमुख जिल्ला अधिकारी कुरुम्बाङलाई कोरोना संक्रमण



Spread the love

११ कार्तिक, बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना पुष्टि भएको अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले बताए ।

प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले कोरोनाविरुद्ध लड्दालड्दै आफै संक्रमित भएकाले आफूसँग सम्पर्कमा रहेका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्