Logo

देश र श्रीपेच रक्षाकोे माग गर्दै रुपन्देहीमा र्‍याली प्रदर्शन



Spread the love

१७ कार्तिक, काठमाडौं। राजसंस्थाको माग गर्दै मणिग्रामबाट बुटवलको ट्राफिक चोकसम्म र्‍याली प्रदर्शन गरिएको छ । वीर गोर्खाली अभियानको आयोजनामा ‘देश र श्रीपेचको रक्षा’ कोे लागि भन्दै रूपन्देहीमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरिएको हो ।

गणतन्त्र स्थापनापछि रुपन्देहीमा राजसंस्थाको पक्षमा भएको यो प्रदर्शन अहिलेसम्मकै ठूलो भएको आयोजकको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्