Logo

३० वर्षीया नर्समाथि लाग्यो आठ शिशुको हत्याको आरोप



Spread the love

एजेन्सी। ब्रिटेनको एक नर्समाथि आठ शिशुको हत्या गरेको आरोप लागेको छ । ब्रिटेनको चेस्टर अस्पतालकी ३० वर्षीया नर्स लुसी लेटबीमाथि आठ शिशुको हत्या र १० शिशुको हत्या प्रयास गरेको आरोप लागेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएको छ ।

नर्सलाई बिहिबारलाई वरिङ्गट म्याजिस्ट्रेट अदालतमा पेस गरिने बताइएको छ ।

उनलाई यसअघि पनि सन् २०१८ र सन् २०१९ मा छानबिनका लागि पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्