Logo

पाराग्वेसँग अर्जेन्टिना बराबरीमा रोकियो



Spread the love

एजेन्सी। फिफा विश्वकप २०२२ कतारको दक्षिण अमेरिकी छनोट अन्तर्गत तेस्रो खेलमा अर्जेन्टिना पाराग्वेसँग १-१ को बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा खेलको २१ औं मिनेटमा एन्जल रोमेरोले पेनाल्टीमा सहज गोल गर्दै खेलमा पाहुना टोलीलाई अग्रता दिलाए ।

खेलको ४१ औं मिनेटमा अर्जेन्टिनाले बराबरी गोल फर्कायो ।

यस बराबरीका बाबजुद अर्जेन्टिना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्