Logo

तीन दिनसम्म बैंकहरु बन्द



Spread the love

२९ कार्तिक, काठमाडौं। आजदेखि तीन दिनसम्म बैंकहरु बन्द हुने भएको छ । तिहारको बिदा अवधि आज, भोलि र पर्सि सबै बैंकहरु बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ ।

गएको वर्षको दशैँ तथा तिहारको बिदामा समेत सीमित बैंकका काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले यस वर्ष कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै सेवा बन्द गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्