Logo

गुडिरहेको ट्रेन अगाडि हात्ती आएपछि(भिडियो)



Spread the love

३० कार्तिक, एजेन्सी । सामाजिक सञ्जालमा गुडिरहेको रेल अगाडी हात्ती आएको भिडियो भाइरल भइरहेको छ । गुडिरहेको ट्रेन अगाडी हात्ती आईरहेको भिडियो भाइरल भएको छ ।

ट्रेन गुडिरहेको बेलामा हात्ती पट्रीमा आईरहेको देख्न सकिन्छ । त्यसपछि ट्रेन नै रोक्नुपरेको देख्न सकिन्छ । सोसल मिडियामा अहिले यसको भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्