Logo

नेपाली बजारमा फेरि घट्यो सुनको मूल्य



Spread the love

३ मङ्सिर, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्य घटेको छ ।

कार्तिक २८ गते ९५ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको सुनको मुल्य आज बुधबार छापावाल ९५ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । आज सुन प्रतितोलामा १ सय रुपैयाँले घटेको छ भने तेजावी सुन तोलाको ९४ हजार ७ सय रुपैयाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ कारोबार भइरहेको छ । कात्तिक २८ मा चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्