Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

४ मङ्सिर, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्य ७ सयले घटेको छ ।

बिहिबार छापावाल सुन तोलाको ९४ हजार ४ सय रुपैयाँमा रहेको छ । तेजावी सुन भने तोलाको ९३ हजार ९ सय रुपैयाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, बिहिबार चाँदीको मूल्य तोलाको एक हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्