Logo

निकिशा श्रेष्ठको भिडियो टिकटकमा अपलोड गर्ने युवक पक्राउ



Spread the love

४ मंसिर, काठमाडौँ । भक्तपुर प्रहरीले निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो टिकटकमा अपलोड गर्ने युवकलाई पक्राउ गरेको छ ।नेपाल प्रहरी साइबर ब्यूरोको समन्वयमा भक्तपुर नगरपालिका–२ टौमढीबाट १८ वर्षीय विशेष जोशी पक्राउ परेका हुन् ।

भिडियो खिच्ने अन्य दुईजना फरार रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्