Logo

कति छ आज नेपाली बजारमा सुनको मुल्य



Spread the love

५ मङ्सिर, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले घटेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९३ हजार ५ सय रुपैयाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार २ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्