Logo

केही घण्टाका लागि चिनियाँ विदेशमन्त्री नेपाल आउने



Spread the love

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल भ्रमणमा आउने भएका छन् ।नोभेम्बर अन्तिममा उनि केही घण्टाका लागि नेपाल आउने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

भ्रमणको क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरुसँग भेटवार्ता गर्नेछन् ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएका बेला चिनियाँ विदेशमन्त्री आउन लागेको विषयले धेरैको ध्यान खिचेको छ ।

प्रतिक्रिया दिनुहोस्