Logo

विश्वभर ४ करोडभन्दा बढी मानिसले जिते कोरोनाभाइरस



Spread the love

एजेन्सी। विश्वमा चार करोडभन्दा धेरै मानिसले कोरोना जितेका छन् । हालसम्म पाँच करोड ७८ लाखभन्दा धेरैलाई कोरोना संक्रमण पुष्टि भएकोमा तिमध्ये चार करोड ९३ हजार कोरोनामुक्त भएका हुन् ।

निको हुनेको संख्या कूल संक्रमितको ६९ दशमलब २६ प्रतिशत हो ।

गत २४ घण्टामा विश्वमा थप तीन लाख ८६ हजार ७१३ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

कोरोना संक्रमण भएकामध्ये १३ लाख ७६ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्