Logo

कोरोनाविरुद्धको खोपका लागि दातृ निकायसँग सहयोग माग्ने सरकारको तयारी



Spread the love

६ मंसिर, काठमाडौं। नेपालमा पन्ध्र बर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन साठी अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको समितिले खोपका लागि अर्बौ रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको हो ।

सरकारले कोरोना विरुद्धको खोपका लागि वीस प्रतिशत रकम आफुले ब्यर्होने र बाँकी रकम दातृ निकायलाई सहयोग गर्न आग्रह गर्ने तयारी गरेको छ ।

खोपका लागि केही सहयोग खोप सम्बन्धी विश्वव्यापी सञ्जाल ‘गाभी’ले दिने आश्वासन दिएको छ।

प्रतिक्रिया दिनुहोस्