Logo

२४ घण्टा नेपालमा कति थपिए कोरोना संक्रमित ?



Spread the love

८ मंसिर, काठमाडौँ । पछिल्लो २४ घण्टा यता नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ। सोमबार देशभर ३ हजार ४३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ 

प्रतिक्रिया दिनुहोस्