Logo

तपाईलाई लगातार खोकी लागिरहन्छ? हुनसक्छ यस्ता रोगको संकेत



Spread the love

एजेन्सी। चिसो मौसम सुरु हुनसाथ मानिसहरुलाई ज्वरो, खोकी जस्ता समस्याहरुले सताउने गर्दछ । धेरैले चिसो मौसममा खोकी लाग्ने समस्यालाई सामान्य रुपमा लिने गर्छन् । तर लगातार खोकी लाग्ने समस्या यी गम्भीर रोगको संकेत पनि हुनसक्छ ।
एलर्जी
जाडोको समस्या प्रदुषका कारण आउने समस्या नै एलर्जी हो । जसले खोकी र कफको समस्या लगातार पैदा गरिरहन्छ । जुन विस्तारै लामो समयसम्मको समस्या हुनसक्छ ।
पोस्टनासल ड्रिप
लगातार लाग्ने खोकीले नाक सुन्निने र त्यही सुन्निने समस्या पनि पोस्टनासल ड्रिपको सिचुएशन पैदा गर्छ ।
भाइरल संक्रमण
जाडो मौसममा धेरै मानिसहरु भाइरल संक्रमणको शिकार हुने गर्छन् । यो मौसममा खोकी र कफको समस्या धेरै हुन्छ । खोकीको कारण नाक र शरीरमा दुखाई जस्ता समस्या पनि शुरु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्