Logo

२४ घण्टा यता नेपालमा कोरोना संक्रमणबाट कतिको मुत्यु ?



Spread the love

२१ मंसिर काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ सय नाघेको छ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ। सोमबार १ हजार ६ सय २८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको छ ।

हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्