Logo

दुलहीमा कोरोना देखिएपछि पीपीइ लगाएर गरियो विवाह



Spread the love

एजेन्सी। कोरोना महामारीको संक्रमणबीच एक जोडीले पीपीइ लगाएर विवाह गरेका छन् ।भारतको राजस्थानको केलवारा कोभिड सेन्टरमा विवाहकै दिन दुलहीमा कोरोना पुष्टि भएपछि पण्डित र १ जना आफन्तको उपस्थितिमा विबाह सम्पन्न गरे।

डिसेम्बर ६ मा एएनआइले उक्त भिडियो ट्वीटरमा सार्वजनिक गरेको थियो। अहिले संक्रमण देखिएपनि विवाह गरिरहेको उक्त भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्