Logo

अभिनेत्री दिव्याको कोरोनाका कारण मृत्यु नभई पतिले दिएको यातनाका कारण भएको



Spread the love

२४ मंसिर, एजेन्सी । भारतीय टिभी सिरियल ‘ये रिश्ता क्या कहलाता है’ की कलाकार दिव्या भटनागरको मंसिर २२ मुम्बईमा मुत्यु भएको थियो।

कोरोनाका कारण नभई पतिले दिएको यातनाका कारण ज्यान गुमाएकी हुन् मेरी साथी  दिव्याले भन्दै भक्कानिइन् गोपी बहु « OSNepal.com :: Latest News,Breaking  News, Latest ...

उनको मुत्यु भएपछि उनका सहकर्मी मात्र नभइ फ्यानहरुसमेत चिन्तामा परेका छन् । केही दिन अघि मात्र कोरोना लागेर अस्पतालमा भेन्टिलेटरमा उपचार गराइरहेकी दिव्याको अचानक मृत्युको खबर आएपछि बलिउड शोकम डुबेको छ ।

तर उनको मृत्यु कोरोनाका कारणले मात्र नभइ अन्य कारणले भएको साथ निभना साथीयाकी नायिका देवोलीना भट्टाचार्जीले जनाएकी छन् ।

सामाजिक संजालमा पोस्ट गर्न भिडियो बनाउँदासमेत रोइरहेकी उनले सात मिनेटको भिडियोमा देवोलीनाले भनेकी छन्, ‘म आज सबैभन्दा नजिकको साथी दिव्या भटनागरका लागि यो भिडियो बनाइरहेकी छु, जसले मलाइ छोडेर गइन्।

यी १० वर्षमा मैले उनले कसैको पनि चित्त दुखाएको मैले देखेको छैन। तर मानिसले उनको चित्त दुखाए अनि प्रयोग पनि गरे। दिव्या सोझी थिइन् र म भन्दा हजार गुणा धेरै भावुक पनि । दोवालीना आफैले दिव्या बिरामी परेपछि लाई आफ्नै कारमा अस्पताल लिएर गएकी थिइन्।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

कोरोना संक्रमणबाट अभिनेत्री दिव्याको मृत्यु, शोकमा डुब्यो कला क्षेत्र

प्रतिक्रिया दिनुहोस्