Logo

विदेशबाट आउनेले १० दिन मात्र क्वारेन्टिनमा बस्नुपर्ने



Spread the love

एजेन्सी। विदेशबाट आउने यात्रुलाई लक्षित गरी बेलायतले १४ दिनको सेल्फ–आइसोलेसन तथा क्वारेन्टिनमा रहनुपर्ने नियमलाई १० दिनमा झारेको छ ।

अब इङ्ल्याण्ड, स्कटल्याण्ड, उत्तरी आयरल्याण्ड तीनै राज्यमा संक्रमितको लागि नयाँ नियम सोमबारदेखि लागू हुनेछ ।

संक्रमितले पनि दश दिनसम्म सामाजिक दूरी कायम गरी अलग बसेमा उसलाई घर वा काममा फर्किन अनुमति दिइने चिकित्सकहले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्