Logo

मेस्सीको निर्णायक गोलमा बार्सिलोना विजयी



Spread the love

एजेन्सी। बार्सिलोनाले स्पेनिस ला लिगामा लेभान्टेमाथि १–० को सहज जित निकालेको छ ।

क्याम्पनोउमा गएराती भएको खेलमा बार्सिलोनालाई जित दिलाउन मेस्सीको गोल निर्णायक बन्यो।

जितसँगै बार्सिलोना ११ खेलबाट १७ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित लेभान्टे ११ अंक जोडेर १८औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्