Logo

जीवनमा सफलता चाहनुहुन्छ ? कसैलाई पनि नसुनाउनुहोस् यी ५ सपना



Spread the love

हामीले देख्ने प्रत्येक सपनामा कुनै न कुनै कुराहरुको अर्थ लुकेको हुन्छ । तर, कतिपयले ती सपना विर्सन्छन् भने कमैले मात्र विहान सुनाउने गर्दछन्।

तर आफुले देखेका केही यस्ता सपनाहरु सुनाउन नहुने ज्योतिषीहरुले बताएका छन्।

जसले तपाईको जीवनमा पुरै परवर्तन गरिदिन्छ।
सपनीमा सर्प देखेमा पनि कसैलाई नभन्नुस् । सर्पलाई नाग देवता मानिन्छ । यो तपाईका लागि निकै शुभ हो।
सपनीमा बलिरहेको दियो ,वा देवी देवता प्रकट भएको देखियो भने यो पनि नसुनाउनुहोस्।
यदि तपाईले आफैलाई मृत अवस्थामा सपनामा देखेका कसैलाई नसुनाउनुहोस्। किनभने यो तपाईको लागी शुभ हो।
यदि सपनामा कतै हरा भराभरा बगैचा र रुखभरी फल देखेमा पनि शुभ हो । यो पनि कसैलाई नसुनाउनुहोस्।
सपनीमा सानो माछा खाएको देख्नुभयो भने पनि भुलेर पनि कसैलाई नभन्नुस । किनभने माछालाई देवताको प्रतिक मानिन्छ।

प्रतिक्रिया दिनुहोस्