Logo

क्यामेरामा भूतको क्रियाकलाप कैद (भिडियो सहित)



Spread the love

२ पुस, एजेन्सी । विशेषतः पूर्वीय क्षेत्रका मानिसहरू धर्ममा धेरै विश्वास गर्छाैँ । धर्मसँगै प्रेतात्माप्रति पनि हाम्रो लगभग अघोषित विश्वास रहने नै गर्छ ।

यद्यपी विश्वमा भूत छ कि छैन भन्ने विषयले ठूलै विवाद सिर्जना गरिरहेको पनि हुन्छ । यसैबीच सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ ।

भूतको भिडियो भनेर भाइरल भइरहे पनि उक्त भिडियोबारे यथेष्ट प्रमाण भने जुटिसकेको छैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्