Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
२,१०२,७९२
संक्रमित
९८,१९०,९५१
निको भएका
७०,५९६,९३६
नेपालमा कोरोना भाइरस
मृत्यु
१,९८६
संक्रमित
२६८,९४८
निको भएका
२६३,३४८

पहिलोपटक ऋतिक र दिपिका एकसाथ पर्दामा देखिदै



ऋतिक र दिपिका पहिलो पटक एकसाथ फिल्म खेल्दै

एजेन्सी । बलिउडका चर्चित अभिनेता ऋतिक रोशन र अभिनेत्री दिपिका पादुकोणले सँगै स्क्रिनसेयर गर्ने भएका छन ।

‘वार’का निर्देशक सिद्धार्थ आनन्दले निर्सेशन गर्न लागेको नयाँ चलचित्र फाइटर’ मा ऋतिक र दीपिका एकसाथ देखिन लागेका हुन्। ऋतिक र सिद्धार्थले पहिलो चलचित्र २०१४ मा ‘ब्याङ्‍ग ब्याङ्‍ग’ काम गरिसकेका छन् । उनीहरुको उक्त चलचित्र तेस्रो फिल्म हो।

फाइटरमा ऋतिकको हिरोइनको रूपमा प्रस्तुत गरिँदै छ। फिल्ममा ऋतिक एयरफोर्स अफिसरको भूमिकामा देखिने छन्। फाइटरलाई यशराज फिल्म्सले बनाउन लागेको हो । फिल्मको सुटिङ सन् २०११ डिसेम्बरबाट सुरू हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्