Logo

चलचित्र ‘छ माया छपक्कै’ युट्युबमा सार्वजनिक



Spread the love

काठमाडौं । चर्चित चलचित्र ‘छ माया छपक्कै’ युट्युबमार्फत सार्वजनिक भएको छ ।

दीपकराज गिरी, दीपाश्री निरौलालगायतको टिमले निर्माण गरेको फिल्म मंगलबार आमा अग्नि कुमारी मिडियाको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट, जीतु नेपाललगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

यो समूहको निर्माणमा बनेको चलचित्र छक्का पञ्जा-३ झण्डै एक महिना अगाडि मात्र युट्यसबमा आएको थियाे।

हेर्नुहोस् भिडियो :

https://youtu.be/JvTaYFnFInY

प्रतिक्रिया दिनुहोस्