Logo

‘के.जी.अफ’ का निर्माता विजयको ‘सालार‘मा प्रभासपछि श्रुति हासनको इन्ट्री



Spread the love

एजेन्सी । पछिल्लो समय निकैचर्चा परिचर्चा कमाउन सफल चलचित्र ‘के.जी.अफ’ (KGF) का निर्माता विजय किरगानदुरले फेरी अर्को फिल्महरूको घोषणा गरेका छन् ।

उनले अर्को चलचित्र ‘सालार‘मा चर्चित सुपरस्टार प्रभासको साथमा ल्याउन लागेका छन् । श्रुती हसनको जन्मदिनको अवसर पारेर बिहीवार उनलाई चलचित्रमा अनुबन्धित भएकी छन् ।

प्रभाषसँग काम गर्न पाउने इच्छा पूरा भएको श्रुती बताएकी छिन्। श्रुती पहिलो पटक प्रभाषसँग देखिने भएकी छन् । यस कुराको जानकारी प्रभाषले सोसल मिडियामा दिएका छन्

प्रतिक्रिया दिनुहोस्