Logo

अनुष्काले शेयर गर्दै भनिन् विराटले आफ्नी छोरीको नाम वामिका राखे



Spread the love

एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली तथा उनकी पत्नी अभिनेत्री अनुष्का शर्माले आफ्नी छोरीको पहिलो चोटी फोटो सामाजिक संजालमा पोस्ट गरेका छन्। 

उनीहरुकी छोरी ११ जनवरीमा जन्म दिइन्। तर, तस्बिर भने अहिलेसम्म सार्वजनिक गरिएको थिएन। बच्चा जन्मिएको २१ दिनपछि छोरीको तस्बिर सार्वजनिक गरेकी छिन्।

११ जनवरीमा यसबारे जानकारी विराटले ट्विटरमा पनि दिएका थिए । उनले आफ्नो गोपनियताको रक्षा गर्न र अहिले छोरीको फोटो नखिच्न अनुरोध गरेका थिए । तर उनलाई भेट्न आउनेलाई उनले तस्बिर नखिच्‍न अनुरोध गरेका थिए।

अनुष्का र विराटले ११ डिसेम्बर २०१७ मा इटालीमा विवाह गरेका थिए। दुवैजना लामो समयदेखि प्रेम सम्बन्धमा थिए।

अनुष्काले इन्स्टाग्राममा एक पोस्ट शेयर गर्दै उनले भनिन् विराटले आफ्नी छोरीको नाम वामिका राखेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्