Logo

बोल्ड तस्बिरका कारण भाइरल अभिनेत्री पाण्डे



Spread the love

एजेन्सी । सुन्दर बन्ने सबैको इच्छा हुन्छ । सबैले आफुलाई सुन्दर र राम्रो बनाउन् अनेकौं तरिका अपनाएकी हुन्छ । यस्तै अहिले बलिउडकी चर्चित अभिनेत्री अनन्या पाण्डे हुन् ।

उनले चर्चित अभिनेता टाइगर सर्फसंग ‘स्टुडेन्ट अफ दि इयर २’ बाट बलिउड डेब्यु गरेकी हुन् । पछिल्लो समय उनी हमेशा लुक्सको कारणले चर्चा छिन् । थोरै समयमा बलिउडमा राम्रो पहिचान बनाउन सफल उनको सामाजिक संजालमा पनि फ्यान फ्लोइङ राम्रो रहेको छ ।

हालै उनले इस्टाग्राममा केही नयाँ तस्बिर सार्वजनिक गरेकी छन् । जुन तस्बिर इन्टरनेटमा भाइरल समेत भइरहेका छन् । तस्बिरको उनको लुक्सलाई फ्यानले  रुचाएका छन् । तस्बिरमा अनन्या ब्लु रंगको लेहंगा र शिमरी चोलीमा देखिएकी छन् । यस ट्रेडिशनल आउटफिटमा उनी निकै बोल्ड अन्दाजमा प्रस्तुत भएकी छन् । 

प्रतिक्रिया दिनुहोस्