Logo

२३ गते प्रतिनिधिसभा बैठक बोलाउन सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय



Spread the love

१४ फागुन, काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठक फागुन २३ बोलाउन राष्ट्रपति सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गरेपछि शुक्रबार पहिलोपटक मन्त्री परिषदको बैठक बसेको हो ।

फागुन ११ गते सर्वोच्च अदालतले १३ दिन भित्र संसद बोलाउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्