Logo

‘मंगलम’को ट्रेलर रिलिज, नयाँ अवतारमा साम्राज्ञी(ट्रेलर सहित)



Spread the love

शिल्पा पोख्रेलको प्रस्तुती चलचित्र ‘मंगलम’ को ट्रेलर सार्वजनिक भएको छ। छविराज प्रोडक्सन र गुण सिनेमाको व्यानरमा निर्माणमा तयार भएको चलचित्रको ट्रेलरमा चलचित्रका मुख्य कलाकार फिचर रहेका छन्।नवल नेपालको निर्देशनमा तयार भएको चलचित्रमा शिल्पा पोख्रेल, पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाई, निर शाह, मिथिला शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।फिल्म 'मंगलम'को ट्रेलर रिलिज, साम्राज्ञीको भूमिका के?दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ निर्माता रहेको चलचित्रमा छविराज ओझा कार्यकारी निर्माताको रुपमा रहेका छन्। चलचित्र फागुन २५ गतेबाट रिलिज हुदैछ।

हेर्नुहोस् ट्रेलर :

प्रतिक्रिया दिनुहोस्